Close Menu
Nepali Khabarilal
    What's Hot

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    ड्यालसका बिभिन्न तीन स्थानमा आईतबार रक्तदान कार्यक्रम आयोजना हुने

    November 22, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरिलाल
    ड्यालस, टेक्सास
    ड्यालसका बिभिन्न ३ स्थानमा आईतबार रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ ।
    टेक्सासमा सकृय बिभिन्न ३ वटा सामाजिक सँस्थाहरुले एकै दिन बृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागेका हुन । ब्लड डोनर्स अफ अमेरिकासँगको समन्वय तथा सहकार्यमा प्रवासी नेपाली मन्च टेक्सास राज्य कमिटी, लुम्बिनी सेवा समाज अमेरिका तथा ड्यालसमा सकृय बिभिन्न लाईन्स क्लबहरुको सहभागितामा डिस्ट्रिक द्द–ह्ज्ञ ले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको ब्लड डोनर्स अफ अमेरिकाका उपाध्यक्ष शिब काफ्लेले जानकारी दिनु भयो ।
    उपाध्यक्ष काफ्लेका अनुसार प्रवासी नेपाली मन्च टेक्सासले ठमेल बियर गार्डेन युलेशमा, लुम्बिनी सेवा समाज अमेरिकाले नेपाली पशुपतिनाथ मन्दिर युलेशमा र बिभिन्न लाईन्स क्लबहरुको सहभागितामा डिस्ट्रिक 2–X1 ले नर्थगेट अर्भिङमा रक्तदान कार्यक्रम गर्ने छन ।
    रक्तदान गर्न ईच्छुक व्यक्तिहरुले आफुलाई पायक पर्ने स्थानमा गएर रक्तदान गर्न सक्ने छन ।
    लुम्बिनी सेवा समाज अमेरिकाले हरेक बर्ष २ पटक रक्तदान कार्यक्रम आयोजना गर्दै आएको र त्यसैको निरन्तरता अन्तरगत यही नोभेम्बर २४ आईतबार रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको समाजका महासचिब युधिष्टर नेपालले बताउनु भयो ।
    यसैगरि प्रवासी नेपाली मन्चले रक्तदान कार्यक्रम सेवामूलक कार्य भएकाले रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ । रक्तदान गर्नु जीवनदान गर्नु भएकाले ठमेल बियर गार्डेन युलेशमा आयोजना गर्न लागिएको रक्तदान कार्यक्रममा सहभागि भएर रक्तदान गर्न अध्यक्ष राजु नेपालले सबैमा अनुरोध गर्नु भएको छ ।
    डिस्ट्रिक 2–X1 ले आयोजना गर्न लागेको रक्तदान कार्यक्रममा ड्यालसमा सकृय १८ भन्दा बढी लायन्स क्लबहरुको सहभागिता रहेको छ । ड्यालसमा रहेका बिभिन्न लायन्स क्लबहरुले हरेक बर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका छन । टेक्ससको ड्यालसमा नोभेम्बर २४ आईतबार आयोजना हुने रक्तदान कार्यक्रमको बारेमा आज ईनेप्लिज डट कम अनलाईन पत्रिकाले अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    अमेरिका भ्रमणमा रहेका रास्वपा नेता मनीष झाले जुलाई ५ मा ड्यालसमा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने

    अमेरिकाको क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूतावास बन्द गर्ने निर्णय फिर्ता लिन एनआरएनए अमेरिका र ओएनएफ अमेरिकाको आग्रह

    ग्रेटर अस्टिन नेपाली समाज, अस्टिनमा नयाँ नेतृत्व चयन

    Demo
    Top Posts

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Don't Miss
    Diaspora

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपाली खबरीलाल अस्टिन, टेक्सस गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको नाममा विगत…

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.