Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    जनसम्पर्क समिति ड्यालसद्वारा ९० जना नेपाली बिद्यार्थीहरुलाई सहयोग

    March 21, 20251 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस, टेक्सस
    नेपाली जनसम्पर्क समिति ड्यालसले टेक्ससका बिभिन्न बिश्वबिद्यालयमा अध्ययनरत ९० जना नेपाली अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई एक महिनाको लागि खाद्य सामग्री सहयोग गरेकौ छ । नेपाली अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई तत्काल राहात होस भनेर कम्तीमा एक महिनाको लागि पुग्ने खाद्यान्न सामग्री सहयोग गरिएको नेपाली जनसम्पर्क समिति ड्यालसका सभापति ज्ञानेन्द्रराज कार्कीले बताउनु भयो ।
    अमेरिकाको पछिल्लो राजनैतिक घट्नाक्रमबाट उत्पन्न परिस्थितीमा नेपाली अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई कम्तीमा एक महिनाको खाद्यान्न सामग्री सहयोग गर्न ड्यालस फोर्टवर्थका नेपाली समुदायले अभियान संचालन गरिरहेका छन ।
    आफ्ना सदस्य तथा शुभचिन्तकहरुबाट खाद्यान्न सामग्री सहयोगका लागि संकलन गरिएको रकम अभियानको समन्वय गरिरहेको संस्था नेपाली समाज टेक्ससलाई हस्तान्तरण गरिएको छ । नेपाली जनसम्पर्क समिति ड्यालसका सभापति ज्ञानेन्द्रराज कार्कीले नेपाली समाज टेक्ससका बरिष्ठ उपाध्यक्ष जनक भण्डारीलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नु भएको नेपाली जनसम्पर्क समिति ड्यालसले जनाएको छ ।
    नेपाली समुदायको तर्फबाट नेपाली समाज टेक्ससले संकलन भएको खाद्यान्न सामग्रीको व्यवस्थापन गरि सवारी साधन भएका बिद्यार्थीहरुलाई पशुपतिनाथ मन्दिर युलेश र सवारी साधन नभएका बिद्यार्थीहरुलाई घरैमा लगेर बितरण गरिरहेको छ ।
    पछिल्लो समय ड्यालस फोर्टवर्थ क्षेत्रमा सन्चालन भएको खाद्यान्न सामग्री बितरण अभियानले नेपाली अन्तराष्ट्रिय बिद्यार्थीहरुले राहात महसुस गरेका छन । अमेरिकाको पछिल्लो परिस्थितीबाट प्रभावित नेपाली अन्तराष्ट्रिय बिद्यार्थीहरुले खाद्यान्न सामग्रीका लागि नेपाली समाज टेक्ससमा सम्पर्क राख्न नेपाली जनसम्पर्क समिति ड्यालसले जानकारी गराएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.