Close Menu
Nepali Khabarilal
    What's Hot

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    दशैंको अवसरमा शुभकामना आदान प्रदान तथा मैत्रीपूर्ण भलिवल प्रतियोगिता

    September 30, 20241 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस, टेक्सास
    यस बर्षको बडा दशैंको अवसरमा पारी आईतबार टेक्सासको ड्यालसमा शुभकामना आदान प्रदान तथा मैत्रीपूर्ण भलिवल प्रतियोगिता आयोजना गरिएको छ । लुम्बिनी सेवा समाज अमेरिकाद्वारा आयोजना गरिएको मैत्रीपूर्ण भलिवल प्रतियोगितामा नेपाली समाज टेक्सासको खेलाडी टीम बिजयी भएको थियो । बिभिन्न ४ वटा टीमको सहभागिता रहेकोमा लिगको आधारमा नेपाली समाज टेक्सासको टीम प्रथम र ब्लड डोनर्स अफ अमेरिकाको टीम दोश्रो भएको थिए ।
    बिजयी खेलाडी टीमलाई नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले र लुम्बिनी सेवा समाज अमेरिकाका अध्यक्ष जगदिशप्रसाद न्यौपानेले प्रमाणपत्र, ट्रफी तथा मेडल बितरण गर्नु भएको थियो । कार्यक्रममा बोल्दै नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा नेपाली समुदायको बसोवास बढ्दै गएको सन्दर्भमा नेपाली युवाहरुलाई खेलकुद तर्फ आकर्षित गराउनु पर्ने कुरामा जोड दिनु भयो ।
    यसैगरि आयोजक संस्था लुम्बिनी सेवा समाज अमेरिकाका अध्यक्ष जगदिशप्रसाद न्यौपानेले आपसी सद्भाव, भातृत्वको बिकास गर्दै नेपाली युवाहरुलाई खेलकुद प्रति आकर्षत गराउन समाजले हरेक बर्ष भलिवल प्रतियोगिता आयोजना गर्दै आएको बताउनु भयो ।
    प्रतियोगितामा नेपाली समाज टेक्सास, ब्लड डोनर्स अफ अमेरिका, लुम्बिनी सेवा समाज अमेरिका र एभरेष्ट फेड्रल क्रेडिट युनियन गरि ४ वटा खेलाडी समूहको सहभागिता रहेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    टेक्ससका सुदूरपश्चिमबासीले यस वर्ष गौरा पर्व नमनाउने

    पर्वतको पैयुँ गाउँपालिकामा १० करोडको लगानीमा बहुउद्देश्यीय ‘सम्सारा घर’ निर्माण हुँदै

    एनआरएनए अमेरिकाका दुई एनसीसीबीचको एकीकरण टुंगियो, एउटै एनसीसीमार्फत अघि बढ्ने

    Demo
    Top Posts

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    टेक्ससका सुदूरपश्चिमबासीले यस वर्ष गौरा पर्व नमनाउने

    Don't Miss
    Diaspora

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    नेपाली खबरीलालयुलेस, टेक्सस । टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले यस वर्ष पनि आगामी…

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    टेक्ससका सुदूरपश्चिमबासीले यस वर्ष गौरा पर्व नमनाउने

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.