Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    भाजपाले पाएन बहुमत, कांग्रेसले ४६ सिट थप्यो (पूरा विवरण)

    June 5, 20243 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, २३ जेष्ठ – भारतीय लोकसभा निर्वाचन-२०२४ को मतगणना अन्तिम चरणमा पुगेको छ । नेपाली समयअनुसार मंगलबार राति २ बजेसम्म तीन सिटको मतगणना गर्न मात्र बाँकी छ । कुल ५४३ सिटमध्ये ५४० सिटको परिणाम आइसकेको छ ।

    भारतीय निर्वाचन आयोगको अन्तिम मतपरिणामअनुसार भाजपाले २ सय ४० सिट जितेको छ । ५ सय ४३ सदस्यीय लोकसभामा सरकार बनाउन सामान्य बहुमत २ सय ७२ चाहिन्छ । भाजपा बहुमतबाट ३२ सिटले पछाडि छ । उसले गएको चुनावको तुलनामा ६१ सिट गुमाएको छ ।

    प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)ले ९८ सिटमा जित हात पारेको छ । उसले गएको चुनावको तुलनामा ४६ सिट बढी पाएको छ । कांग्रेसले एक सिटमा अग्रता लिइरहको छ ।

    यसैगरी समाजवादी पार्टीले ३७ सिट, अल इन्डिया तृणमुल कांग्रेसले २९, द्रविड मुन्नेत्र कजगमले २२ सिट तथा तेलुगु देसामले १६ र जनता दल (एकीकृत)ले १२ सिट जितेको छ ।

    • कसले कति सिट जित्यो ?
    Party

    Won

    Leading

    Total

    Bharatiya Janata Party – BJP

    240

    0

    240

    Indian National Congress – INC

    98

    1

    99

    Samajwadi Party – SP

    37

    0

    37

    All India Trinamool Congress – AITC

    29

    0

    29

    Dravida Munnetra Kazhagam – DMK

    21

    1

    22

    Telugu Desam – TDP

    16

    0

    16

    Janata Dal (United) – JD(U)

    12

    0

    12

    Shiv Sena (Uddhav Balasaheb Thackrey) – SHSUBT

    9

    0

    9

    Nationalist Congress Party – Sharadchandra Pawar – NCPSP

    7

    1

    8

    Shiv Sena – SHS

    7

    0

    7

    Lok Janshakti Party(Ram Vilas) – LJPRV

    5

    0

    5

    Yuvajana Sramika Rythu Congress Party – YSRCP

    4

    0

    4

    Rashtriya Janata Dal – RJD

    4

    0

    4

    Communist Party of India (Marxist) – CPI(M)

    4

    0

    4

    Indian Union Muslim League – IUML

    3

    0

    3

    Aam Aadmi Party – AAAP

    3

    0

    3

    Jharkhand Mukti Morcha – JMM

    3

    0

    3

    Janasena Party – JnP

    2

    0

    2

    Communist Party of India (Marxist-Leninist) (Liberation) – CPI(ML)(L)

    2

    0

    2

    Janata Dal (Secular) – JD(S)

    2

    0

    2

    Viduthalai Chiruthaigal Katchi – VCK

    2

    0

    2

    Communist Party of India – CPI

    2

    0

    2

    Rashtriya Lok Dal – RLD

    2

    0

    2

    Jammu & Kashmir National Conference – JKN

    2

    0

    2

    United People’s Party, Liberal – UPPL

    1

    0

    1

    Asom Gana Parishad – AGP

    1

    0

    1

    Hindustani Awam Morcha (Secular) – HAMS

    1

    0

    1

    Kerala Congress – KEC

    1

    0

    1

    Revolutionary Socialist Party – RSP

    1

    0

    1

    Nationalist Congress Party – NCP

    1

    0 1
    Voice of the People Party – VOTPP

    1

    0

    1

    Zoram People’s Movement – ZPM

    1

    0

    1

    Shiromani Akali Dal – SAD

    1

    0

    1

    Rashtriya Loktantrik Party – RLTP

    1

    0

    1

    Bharat Adivasi Party – BHRTADVSIP

    1

    0

    1

    Sikkim Krantikari Morcha – SKM

    1

    0

    1

    Marumalarchi Dravida Munnetra Kazhagam – MDMK

    1

    0

    1

    Aazad Samaj Party (Kanshi Ram) – ASPKR

    1

    0

    1

    Apna Dal (Soneylal) – ADAL

    1

    0

    1

    AJSU Party – AJSUP

    1

    0

    1

    All India Majlis-E-Ittehadul Muslimeen – AIMIM

    1

    0

    1

    Independent – IND

    7

    0

    7

    Total

    540

    3

    543

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.