Close Menu
Nepali Khabarilal
    What's Hot

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    जिल्ला होटल व्यावसायि संघ काठमाडौ र चिरायु नेशनल हस्पिटलबीच सम्झौता

    March 27, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ, १४ चैत्र –जिल्ला होटल व्यवसायि संघ काठमाडौँ र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट बसुन्धरा बीच स्वास्थ्य सेवामा बिशेष छुट दिने सम्झौता भएको छ । काठमाडौँ जिल्ला भित्र सञ्चालनमा रहेका र विभिन्न आठ वटा ईकाईमा आवद्व रहेका हाेटलका सञ्चालक, सञ्चालकका परिवार, हाेटलका कर्मचारी र हाेटलमा आउने पाहुनाहरूलाई समेत छुट सहितकाे सेवा दिने गरि सम्झौँता भएको हो ।

    कुनै पनि व्यवसायि अस्वस्थ भएमा बिशेष डाक्टरको टोली सहितको एम्बुलेसमा हस्पिटलसम्म पुराएर उपचार गरिदिने भएको छ । व्यवसायिहरुले कुनै पनि कार्यक्रम तथा गतिविधिहरु गर्दा हस्पिटलले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाइएको छ साथै, औषधिहरु पनि निशुल्क प्रदान गरिने भएकाे छ ।

    जिल्ला होटल व्यवसायि संघ काठमाडौँका अध्यक्ष शैलेश कार्किले होटल व्यवसाय र हस्पिटल भनेको सेवा दिने क्षेत्र भएकाले सँगै हातेमालो गर्दै जाने भन्ने उदेश्यले आज बुधबार सम्झौता भएको बताउनुभयो । साथै, आउने दिनहरुमा चिरायु हस्पिटलसँग जिल्ला होटल व्यवसायि संघ काठमाडौँ नजिक भएर हातेमालो गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस सम्झौता यहि चैत महिना बाटै लागु हुने बताउनुभयो ।

    जिल्ला होटल व्यवसायि संघ काठमाडौँका  अध्यक्ष शैलेश कार्कि यस सम्झौताले निकै खुसि लागेको बताउनुभयो । करिब ३२ सय हाेटलका सञ्चालक, सञ्चालकका परिवार, हाेटलका कर्मचारी र हाेटलमा आउने पाहुनाहरूलाई समेत, र उनिहरुको परिवार र स्टाफ गर्दा लाखौँले सुविधा पाउने बताउनुभयो । उदार मनका साथ चिरायु हस्पिटलले स्वास्थ्य सेवा बिशेष छुट दिएको मा धन्यावाद व्यक्त गर्नुभयो । उहाँले मिसन, भिजन र प्लानका साथ दुवै पक्षमा सम्झौता भएको बताउदै पुर्णता पाएको र सम्बन्ध थप सुमुधुरहुने बताउनुभयो ।

    जिल्फा हाेटल व्यवसायी संघ काठमाडौले गर्ने हरेक कार्यक्रममा निशुल्क स्वास्थ्यशिविर सञ्चालन गर्ने, व्यवसायीहरूलाई व्यवसाय देखी अस्पताल सम्म निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, व्यवसायी हरूकै अनुराेध अनुसारकाे स्वास्थ्य परिक्षण सुपथ मूल्यमा प्याकेज  बनाउने लगायतका छुट सुविधा दिने सहमति भएकाे छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    अमेरिका भ्रमणमा रहेका रास्वपा नेता मनीष झाले जुलाई ५ मा ड्यालसमा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने

    अमेरिकाको क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूतावास बन्द गर्ने निर्णय फिर्ता लिन एनआरएनए अमेरिका र ओएनएफ अमेरिकाको आग्रह

    ग्रेटर अस्टिन नेपाली समाज, अस्टिनमा नयाँ नेतृत्व चयन

    Demo
    Top Posts

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Don't Miss
    Diaspora

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपाली खबरीलाल अस्टिन, टेक्सस गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको नाममा विगत…

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.